दफा २१
मनमानी बर्खासी इत्यादिबाट बचाउ
:
कुनै सशस्त्र प्रहरीलाई विभागीय सजाय गर्दादेहायको अवस्थामा बाहेक निजलाई सो गर्नु नपर्ने कारण देखाउन मनासिब अवधि तोकी सफाइको मौका दिनु पर्नेछ :
–
(क) नैतिक पतन देखिने फौजदारी अभियोगमा कसूरदार ठहरी अदालतबाट कैदको सजाय पाएको,
(ख) दफा २७ बमोजिमको अपराध ठहरी कैदको सजाय पाएको, वा
(ग) सफाइको मौका दिन मनासिब नपर्ने अवस्था देखाई व्यहोरा खोली सजाय दिने अधिकारीले पर्चा खडा गरेको ।